MeroClub Nepal for Nepali
Listen Music
Music
Search:   
Advance Search
HomeHome  VideoVideo  Nepali BazarBazar  ArticlesArticles  InviteInvite  HelpHelp  Search  Signup Signup    LoginLogin
sapana / sappu Profile at MeroClub Nepal Nepali Club
View sappu's Friends
Report this Person
Rating
Statistics
Profile Views:774 views
Friends:105 friends
Last Update:4 months ago
Signup Date:Aug. 20, 2008
Last LogonAug. 20, 2008
My Active Points
   My star rating is: 352

My rank is: Lieutenant

I earned a total of 550 points.

Groups (8)
Bikers, I Love My MOM!, Ktm rocks, MeroClub, mils†ein®, Mobile User, Web Designer + Developer Nepal, ~Nail polish lovers~
Calendar

Map Location
kathmandu, Nepal
View Large Map
Recent Activity
8 hours ago
sappu and hariranjit are now friends.
8 hours ago
sappu and babazx7 are now friends.
8 hours ago
sappu and hard are now friends.
8 hours ago
sappu logged in.
2 days ago
sappu logged in.
9 days ago
sappu logged in.
1 months ago
sappu voted on a poll: How is the My Music Playlist in Profile ?
Personal Information
Name: sapana
Birthday: Jan. 23, 1981 (27 years old)
Horoscope: Aquarius
Gender: Female
Contact Information
City: kathmandu
Country: Nepal
Phone Number: 4256600
Friends (105)  [ view all friends ]

richa

shrestha_148

sayamirakesh

Horsey

678
Comments (10)  [ view all comments ]
Anabeeb - 6:05 PM on Aug. 20, 2008  reply | message

Hai

sagun - 6:05 PM on Aug. 20, 2008  reply | message

HI BAUJU

bAdMaSfUcHhEy - 6:05 PM on Aug. 20, 2008  reply | message

Hy sappu mam...how u doin...?

bAdMaSfUcHhEy - 6:05 PM on Aug. 20, 2008  reply | message

Hy dd y did u erased ma comment huh....its not fare k...hehe
sanchai hunu hunchha....?

ramm - 6:05 PM on Aug. 20, 2008  reply | message

दरबारका राम र नेपाल सरकारका भरत
बेलाको बोली

खगेन्द्र संग्रँैला

ख्वामित् हजुरको म त दास पो हु“
यो राज्य गर्नाकन योग्य को हु“ -

यो 'रामायण'का भाइ भरतले दाइ रामका चरणकमलमा अर्पण गरेको दासतापर्ूण्ा आत्मस्वीकृति हो । नेपाल सरकारको ज्ञानेन्द्रभक्ति देखेर अहिले मलाई यो नमुना दासवाणीको याद आयो । कुराले यो गणतन्त्र नेपालको सरकार हो । तर व्यवहारले भने यो भाइ भरत हो भन्नु उत्रो अर्घर्ेेाइ“ नहोला कि - नेपाल सरकार धनुषटङ्कार मुद्रामा ज्ञानेन्द्र शाहलाई भकाभक एकपछि अर्को सुविधा टक्रयाइरहेछ । पहिले नागार्जुन दरबार टक्रयायो । त्यसपछि टक्रयायो एक हुल प्रहरी र सैनिकको बन्दुके दलबल । अनि त्यसपछि नारानहिटी दरबारको महेन्द्र मञ्जिल । अनन्य सेवकरूपी सरकारको असीम उदारता देखेर असीम लोभी ज्ञानेन्द्र शाह उपध्रै हौसिए । सुन्छु, अहिले उनी हात पसारेर लगभग डेढ सय कर्मचारी, चवालीसवटा दामी गाडी, नारानहिटीको त्रिभुवन सदन र २०० रोपनी जग्गा मागिरहेका छन् । हाम्रो भरतरूपी सरकारले आफ्ना ख्वामित्श्रीलाई यी जिनिस

पनि देला कि -

हिजोसम्म राजा ज्ञानेन्द्र अहङ्कारको चुचुरोमा उभिएर आफूलाई भूपति ठान्थे । भूपति अर्थात् सिङ्गो नेपालको एकल मालिक । जब ज्ञानेन्द्र भूमिसात् भए, लाग्छ- उनको हङ्स नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा सरक्कै घुस्यो । त्यसैले यी आफूलाई ज्ञानेन्द्रपछिका छोटे भूपति ठान्न थालेका छन् । र यी छोटेहरू आफ्ना कोठेबारीको मुला टक्रयाएझै“ ज्ञानेन्द्रलाई जे माग्यो, त्यही खुरुखुरु टक्रयाइरहेका छन् । जे-जे टक्रयाउ“दै छन्, त्यसमा नेपाली जनताको रगत-पसिनाको रङ्ग र चित्कारको आवाज छ ।

बौद्धिक बजारका भद्र गणतन्त्रवादीहरू ज्ञानेन्द्र शाहको लोकसम्मत्रि्रेमी चित्त देखेर चकित छन् । र नेपाल सरकारको उदार हृदय देखेर दङ्ग छन् । मखलेल मुद्रामा मस्कि“दै यी भन्दाछन्- अहो † पर्ूव राजा ज्ञानेन्द्र शाहको शान्तिपर्ूण्ा बहिर्गम कति सुन्दर हुने भो † नेपाल सरकारको दानशीलता कति अब्बल देखियो † तर न यो बहिर्गमन सुन्दर छ, नत यो दानशीलता नै अब्बल छ । लोकका नजरमा यो केवल लोभी र का“तरको

कुरूप मितेरी हो ।

थाहा छ, ज्ञानेन्द्र शाहले लोकसम्मतिको रट लगाउ“दै पल-प्रतिपल लोकसम्मतिलाई बन्दुकको बलले कुल्चेको हिजैमात्र हो । यिनले संविधानसभा चुनाव बिथोल्न त्रिशूलधारी पण्डाहरूको जुलुस निकालेको हिजैमात्र हो । यिनले नेपथ्यबाट ज्यालादारी मण्डलेहरूका हात समातेर नागरिकहरूका ज्यान जखम गर्न जथाभावी बम पड्काएको हिजैमात्र हो । यिनले प्यादा पञ्चहरूमा पम्पु भरेर जनमत सङ्ग्रहको अत्तो थाप्न लगाएको हिजैमात्र हो । यिनले पञ्चबलि चढाएर अशक्त दक्षिणकाली माईस“ग विनाशकारी शक्ति मागेको हिजैमात्र हो । यिनले रात-रातभर जाग्राम बसेर पूजा-आराधना गर्दै जनआकाङ्क्षा विरुद्ध तेत्तीस कोटी देवताको जुलुस निकाल्ने सपना देखेको हिजैमात्र हो । अनि आज - आज आफूलाई कमिला, उपिया“ र मुसाले समेत त्यागेपछि पनि यिनले लोभ, अहङ्कार र हठ त्यागेका छैनन् । यिनी जोरी खोज्न र दौलत कुम्ल्याउन अझै कटिबद्ध छन् । यिनले बहुमूल्य धातुजडित श्रीपेच लुकाउने असफल प्रयास गरे । यिनले नारानहिटीका निमुखा कर्मचारी र सैनिक जवानहरूलाई दुरुपयोग गर्दै दरबारका चिजबिजको लगत सङ्कलन गर्ने टोलीको बाटो छेके । यिनी आफू रामको आसनमा बसेर मलाई यो चाहियो, मलाई त्यो चाहियो, म दुःखी, म भिखारी, म बेसहारा अनाथ भन्दै नेपाल सरकारका भरतहरूलाई दङ्ग्याइरहेका छन्, झुकाइरहेका छन् ।

साम, दाम, दण्ड, भेदजस्ता सबै षडयन्त्रकारी अस्त्रहरू परास्त भई गतिल-नख-दन्त भएका ज्ञानेन्द्र शाह नारानहिटी दरबार छाड्न राजी भएकोमा यिनप्रति कृतकृत्य हुनुपर्ने कारण के छ - यिनप्रति ऋणी हुनुपर्ने र यिनलाई अनेक सुविधा टक्रयाएर यिनको ऋण चुक्ता गर्नुपर्ने कुरा के छ - यिनलाई कर्मअनुसारको उचित फल त कारागारको बन्द आवास हो । तर नेपाल सरकारका भरतजीहरू यिनलाई सिङ्गै नागार्जुन र नारानहिटीको एक खण्ड चढाउन आतुर छन् । यी भरतकाजीहरूलाई कुन जनादेशले यो अख्तियार प्रदान गरेको छ - को हुन् यी उदारमना दाताहरू जो छोटे भूपतिको अभिनय गर्दै जनादेशमाथि तरवार उज्जाएर ज्ञानेन्द्र शाहको लुब्ध इच्छालाई शिरमा बोकी हि“डेका छन् -

जब विरोधका एकाध स्वर हावामा तरङ्गति भए, नेपाल सरकारका दर्ुइ थान मन्त्री कुदेर नागार्जुन दरबार पुगे । तिनले चुरिफुरी गर्दै दरबारको तस्वीर खिचाए र लोकलाई हत्तपत्त नजर गराए । र तिनले हामी मर्ूख नागरिकहरूलाई ज्ञान दान गर्दै भने- दरबार त मामुली रहेछ बा । फगत राजा सुकला होइसिने एउटा दर्ुइ तले छाप्रो र पा“च-सातवटा टहरामात्र † यो कथन नागरिकहरूका आ“खामा छारो हालेर आफ्नो अनुचित कामलाई उचित ठहर्‍याउने कुटिल चाल हो । यो भरतपथीय कलाहीन

कुरूप नाटक हो ।

नागार्जुन दरबारसम्बन्धी विवाद केवल भौतिक वस्तुको सेरोफेरोमा सीमित छैन । गा“ठी कुरा त दरबार क्षेत्रको सामरिक महत्त्वको पो हो । दरबार घना, अनकन्टार वनको बीचमा छ । आरक्षको विशाल क्षेत्र अग्लो पर्खाल र बारभित्र फौजी बुटमुनि कैद छ । ज्ञानेन्द्रलाई थोरै दिइएको स्वाङ पार्न नेपाल सरकारका भरतजीहरू जेसुकै भनुन्, वास्तवमा दिइएको सिङ्गै आरक्ष क्षेत्र हो । त्यो एकलासमा, नागरिकहरूलाई प्रवेश निषेध गरी जनविरोधी अपराध कर्मको व्यूहरचना गरिने त्यस एकान्त वासमा लुकेर ज्ञानेन्द्र शाहले के-के गर्ने हुन्, हाम्रा अन्तरयामी भरतजीहरूलाई थाहा छ - आज्ञा होस्, भरतगण † 'हाललाई अस्थायी आवास' भनेर भन्न खोजिएको के हो - पछि-परन्तुमा स्थायी आवास मिलाइदिन्छु भनेको हो - कि तातो जनआक्रोशको लहर शनैःशनैः चिसिएपछि नागार्जुन डा“डो लिखितमसहित ज्ञानेन्द्र शाहका चरणमा अर्पण गरिदिन्छु भनेको हो -

अनि महेन्द्र मञ्जिल - ज्ञानेन्द्र शाहलाई अलिदिन कुनै नागरिक गृहमा शरण दिइएको भए महेन्द्र मञ्जिल शाही मातेहरूलाई छाडिदिए पनि हुन्थ्यो । मानवीय नाताले बसिआएको ठाउ“मा बसिरहुन्, आखिर कति दिन पो हो र भन्न पनि सकिन्थ्यो । तर ज्ञानेन्द्र शाहलाई षडयन्त्रका सपना कोरल्ने अनकन्टार दरबार टक्रयाइ“दा कुरा डोठ्याङ पर्‍यो । के थाहा, मातेहरूको दर्शन गर्ने निहु“ले ज्ञानेन्द्र शाह षडयन्त्रको जालो बुन्न दिनको चारपटक भूमिगत शैलीमा महेन्द्र मञ्जिल धाउने पो हुन् कि - अन्तरयायी भरतजीहरूलाई अवश्यै थाहा होला, यिनले हामी अज्ञानी नागरिकहरूलाई ज्ञान प्रदान गरुन् ।

काङ्ग्रेस र एमालेका भरतजीहरूले आफ्ना रामरूपी ज्ञानेन्द्रका पाउमा दाम चढाएको धेरै भएको छैन । त्यसैले निकट अतीतका पूजनीय ख्वामित्लाई निजले मागेजति टक्रयाउन तिनका चित्तमा अदम्य भक्तिभावना उर्लेर आयो होला । अनि आफूलाई टुप्पीदेखि पैतालासम्म पूरै गणतन्त्रवादी ठान्ने माओवादीलाई - भोजनमुखी कम्युनिस्ट एमालेका बासी पाइला पछ्याउ“दै शाहीपथमा यसरी ओरालो लाग्दा आखिरमा फेदीमा पुगेर चुनावी धूलो चाटिन्छ भनी एमाले महलको कन्तबिजोग देखेर उसले पहिल्यै किन नचेतेको होला - सत्ताको ह्युम पाइपमा छिरेपछि सुद्धि-बुद्धि गुम भएर - कि आफूमा नागरिकहरूलाई एकरत्ति नगन्ने सामन्ती दम्भको सरुवा रोग सल्केर - अहो † यति छिट्टै -

गणतन्त्र विरुद्ध हाम्रा भरतजीहरूबाट यत्रो अनिष्ट भइसक्यो, तर धेरैका आ“खा चिम्म छन्, कान बन्द छन्, मुख जाम छन् । यो उल्का, यो विपरीत, यो विडम्बना, यो मौन साधना- के भएको हो, यो सब - कहा“ गए बार एसोसियसनका मुखर आन्दोलनकारी गणतन्त्रवादीहरू - कहा“ लिखा मार्दैछन्, संविधानसभाका सहस्र सभासदहरू - कहा“ हराए, पत्रकार महासङ्घका तुफानी जोदाहाहरू - अनि कहा“ भूमिगत भए, सी-नाइनका पठित र जागरुक भद्रभलाद्मीहरू - अरे, कहा“ गए अनेक थरी युवा सङ्गठनका श्री नढलेका युवाहरू -

ज्ञानेन्द्र शाह चराचर जगतका गरिब नम्बर एक हुन् । नागरिक आन्दोलनलाई थाहा छ । न शिरमाथि छानो, न आङमा वस्त्र, न पेटमा चारो- ज्ञानेन्द्र शाहको दुःख कहिनसक्नु छ । यिनको यो अथाह दुःख, यिनको यो दारुण दशा, यिनको यो हरिबिजोक देखेर नागरिक आन्दोलनका हामी पानीका फोकाहरूका हृदय चिरा परेका छन्, मस्तिष्क रन्थनिएका छन्, आ“खामा आ“सु टलपल-टलपल भएका छन् । तर्सथ अकथनीय गरिबीबाट ज्ञानेन्द्र शाहको उद्धार गर्न आज ११ बजे नागरिक आन्दोलन नया“वानेश्वरमा भिख सङ्कलन अभियानमा डट्नेछ । ओ...असल नागरिकहरू हो †

हातमा टिन हुनेहरू टिन लिएर उठ

हातमा ट्वाक हुनेहरू ट्वाक लिएर उठ

हातमा झोला हुनेहरू झोला लिएर उठ

हातमा केही नहुनेहरू अ“जुली लिएर उठ

प्रेमले उठ, स्नेहले उठ, करुणाले उठ

भिखारी ज्ञानेन्द्रको उद्धार गर्न

जोस“ग जे छ, त्यही लिएर उठ †

Posted on: 2008-06-10 19:36:17

ramm - 6:05 PM on Aug. 20, 2008  reply | message

hi

kripa - 6:05 PM on Aug. 20, 2008  reply | message

kripa - 6:05 PM on Aug. 20, 2008  reply | message

Glitter Graphics




This page has been visited Web Counter times Since April 1st 2008
Terms of Services | FAQ | Contact Us | Sponsor NIEC | forum
(C) MeroClub 2008.

View All User